काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको नाममा संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल ३३ हजार ८५२ कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो सेयर संस्थापक शेयरधनीलगायत जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।
इच्छुक खरिदकर्ताले आवश्यक कागजातसहित ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।




















प्रतिक्रिया