Logo

अर्थ

घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । आज सुनकाे मूल्य प्रतितोला मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन १ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १८६५ रुपैयाँ रहेको चाँदी आज १८५० मा झरेको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार १०:५२   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।