Logo

अर्थ

तोलामा ९ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । आज सुनकाे मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँ रहेको चाँदी आज १८३५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार ११:०९   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।