काठमाडौं । महाधिवेशन सकिएको सात महिनापछि नेकपा एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजन टुंगिएको छ । अध्यक्ष माधवकुमार नेपालले अपानि-४ जारी गर्दै नेताहरुको कार्य विभाजन टुंग्याएका हुन् ।
महाधिवेशन सकिएको लामो समयपछि मात्र पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिन, पदाधिकारी चयन गर्न, स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको थियो ।
नेकपा एसले जिल्ला र संघीय निर्वाचन क्षेत्र इञ्चार्ज तथा सहइञ्चार्ज, मोर्चा तथा फाँटका प्रमुख, उपप्रमुख र इञ्चार्ज तथा सहइञ्चार्ज, केन्द्रीय आयोगहरूलाई पूर्णता, विभागीय प्रमुख तथा उपप्रमुख पनि तोकेको अपानिमा उल्लेख छ ।




















प्रतिक्रिया