काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा सदस्यहरू मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले विधानअनुसार मधु आचार्य प्रमुख रहेको विभागमा १० सदस्य मनोनीत गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मनोनयन भएका सदस्यहरू:
१. गीता सत्याल
२. उमा थापा
३. विनोद यादव
४. रविन राई
५. डा. हेमराज लामिछाने
६. पुरुषोत्तम नेपाल
७. राजु गुरूङ
८. बाबुकृष्ण सापकोटा
९. गोरख बहादुर सुनार
१०. निर्प खड्का




















प्रतिक्रिया