काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३५ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिभित्र आवेदिन दिनु पर्नेछ । हाल कायम संस्थापकहरुले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया