Logo

अर्थ

रिलायबल नेपाल लाइफको बोनस सेयरमा मूल्य समायोजन



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको भएको हो । आइतबारको अन्तिम कारोबार मूल्य ५०६.९९ रुपैयाँलाई आधार मानेर भएको समायोजनपछि ४६२.६७ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १७:१४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।