Logo

खेलकुद

एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि सञ्चालन हुने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि हुने भएको छ ।

बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो । एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १६:०५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।