Logo

अर्थ

गुराँस लघुवित्तको अध्यक्षमा बराल चयन



काठमाडाैं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उदयनारायण बराल चयन भएका छन् । कात्तिक २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक समितिको अध्यक्ष छनौट गर्ने निर्णय गरेको हो ।

उनलाई दशौं साधारण सभापछि रिक्त रहेको उक्त पदमा चयन गरिएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १०:३४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।