Logo

अर्थ

उन्नती सहकार्य लघुवित्तले लाभांश नबाँड्ने



काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई निराश बनाउने भएको छ। यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई दिनुपर्ने लाभांश वितरण नगर्ने भएको हो। संस्थाको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १२:२६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।