Logo

राजनीति

राष्ट्रिय सभामा रामकुमारी झाँक्रीसहित लुम्बिनीमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार विजयी



काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा तीन वटै सदस्यमा कांग्रेस–एमाले गठबन्धनले जितेको छ ।

आज (आइतबार) सम्पन्न भएको मतगणनामा महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाक्री, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन्।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १८:४०   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।