Logo

प्रमुख समाचार

कांग्रेस सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ जाने



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ जाने भएका छन् ।

सभापति थापाको सचिवालयकाअनुसार उनी सिमारा हुँदै सर्लाही जान लागेका हुन् ।

 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १०:४६   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।