काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारमा अहिले बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा देशको समसामयिक परिपिस्थी, निर्वाचनको तयारीलगायतको विषयमा छलफल हुनुको साथै केही निर्णय गर्ने तयारी गरेको छ।
प्रमुख समाचार
१५ माघ २०८२, बिहीबार १६:०६
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारमा अहिले बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा देशको समसामयिक परिपिस्थी, निर्वाचनको तयारीलगायतको विषयमा छलफल हुनुको साथै केही निर्णय गर्ने तयारी गरेको छ।
प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १६:०६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया