काठमाडाैं । सुनको मूल्य आज पनि घटेको छ । आज सुन ४ हजार २ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज एक तोला सुनको कारोबार २ लाख ९१ हजार रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २७० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भईरहेको छ ।


















प्रतिक्रिया