काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनस सेयर थपिएको छ । नेप्सेमा साहस ऊर्जा कम्पनीको २१ प्रतिशत बोनस सेयर वापत ७९ लाख ३८ हजार कित्ता बोनस सेयर थपिएको हो ।
कम्पनीको सूचीकृत भएको उक्त सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
अर्थ
२६ माघ २०८२, सोमबार १६:१८
काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनस सेयर थपिएको छ । नेप्सेमा साहस ऊर्जा कम्पनीको २१ प्रतिशत बोनस सेयर वापत ७९ लाख ३८ हजार कित्ता बोनस सेयर थपिएको हो ।
कम्पनीको सूचीकृत भएको उक्त सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रकाशित मिति : २६ माघ २०८२, सोमबार १६:१८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया