Logo

प्रमुख समाचार

चितवन १२ मा रवि लामिछानेको घरदैलो कार्यक्रम



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन् ।

आइतबार सभापति लामिछानेले चितवनको वडा नम्ब। १२ मा घरदैलो कार्यक्रम सुरु गरेका हुन् । लामिछानेले घर–घर पुगेर जनतासँग व्यक्तिगत रूपमा भेटघाट समेत गरेका थिए ।

यस अभियान अन्तर्गत लामिछाने आगामी केही दिनसम्म चितवनका अन्य वडाहरूमा निरन्तर जारी रहने बताइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १०:२०   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।