Logo

प्रमुख समाचार

देशभर अहिलेसम्म करिब ३२ लाख मत खस्यो



काठमाडौं । दिउसो १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७ सय ३६ मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म १८ प्रतिशत मत खसेको निवार्चन आयोगले जनाएको छ ।

सबै जिल्लामा उत्साहजनक मतदान भइरहे पनि केहि जिल्लामा तनावग्रस्त भएर केहि बेरका लागि मतदान स्थगित गरिएको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १३:४५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।