Logo

अन्तर्राष्ट्रिय

इरानसँग सम्झौता नभएपछि के भनेर पाकिस्तानबाट फर्किए भान्स ?



काठमाडौं। उपराष्ट्रपति जेडी भान्स इरानसँग कुनै सम्झौता नपुगेपछि पाकिस्तानको इस्लामाबादबाट अमेरिका फर्किन प्रस्थान गरेका छन्।

उनी एयर फोर्स टु विमानमार्फत अमेरिका फर्किरहेका छन्।

लामो दिनसम्म चलेको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भान्सले भने, “खराब खबर यो हो कि हामी कुनै सम्झौतामा पुग्न सकेनौं। र मलाई लाग्छ, यो अमेरिका भन्दा धेरै इरानका लागि खराब खबर हो।”

प्रकाशित मिति : २९ चैत्र २०८२, आईतवार ०८:४८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।