Logo

विविध

गुड्दै गरेको बसमा आगलागी



काठमाडौँ । कास्कीको पोखरामा गुडिरहेको बसमा आगलागी भएको छ ।

मंगलबार बागलुङको पन्चकोटबाट फर्किँदै गरेको बस पोखरा २२ ठुलिबिडीमा आइपुग्दा एक्कासी आगलागी भएको हो ।

मानवीय क्षति भने भएको छैन।तार सर्ट भएर आगो लागेको कास्की प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलवार १९:४७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।