काठमाडौं । रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन् ।
रास्वपाको पहिलो महाधिवेशन केहीबेरमा सुरु हुँदैछ । पार्टीको निम्तो स्वीकार गर्दै थापा महाधिवेशनमा सहभागी हुन चितवन पुगेका हुन् ।
रास्वपाले महाधिवेशनमा सहभागिताका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत निम्तो दिएको जनाएको छ । सोही क्रममा थापा महाधिवेशनस्थल पुगेका हुन् ।




















प्रतिक्रिया