Logo

समाचार

रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिति



काठमाडौं । रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा सुरू भएको छ ।

महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत कार्यक्रस्थलमा पुगिसकेका छन् ।

रास्वपाले शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो।

प्रकाशित मिति : ७ असार २०८३, आईतवार १५:२०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।