Logo

अर्थ

सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार?



काठमाडाैं । आज सुनको मूल्य एकैदिन ५ हजार बढीले घटेको छ ।आज सुनको मूल्यमा ५ हजार २ सय रुपैयाँको उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम थियो ।

आज चाँदी पनि २५० रुपैयाँले सस्तिएको छ । आज चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार ११:२३   :  बजे

1.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।