काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन्। अर्थमन्त्रीसमेत रहेका उनले २६५६ मत पाएका हुन्।
उनलाई प्रवास समितिको सबै मत प्राप्त भएको थियो। बिहान भएको निर्वाचनअन्तर्गत अहिले अन्तिम मत परिणाम सार्वजनिक भइरहेको छ।
रास्वपाको संशोधित विधानअनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहने छन्। जसमध्ये ९९ जना मतदानबाट निर्वाचित हुने छन् भने बाँकी सभापतिले मनोनीत गर्ने छन्।




















प्रतिक्रिया