लुम्बिनी। नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका २४ लाख बराबरका मोबाइल फोनसेट बरामद गरेको छ।
रुपन्देहीको ओमसतिया गाउँपालिका ४ सानो बालापुरबाट २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आइफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।




















प्रतिक्रिया