काठमाडौं । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो ।
पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । यसअघि पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।





















प्रतिक्रिया