Logo

प्रमुख समाचार

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै



काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने भएको हो ।

बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार ०८:२४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।