Logo

आजको तस्बिर

सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)



काठमाडाैं । ग्यास अभावको विरोधमा नेकपा निकट विद्यार्थी संगठनले काठमाडौंस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि दाउरामा खाना पकाएर प्रदर्शन गरेको छ।

पछिल्लो समय ग्यासको अभाव देखिएपछि विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रूपमा दाउरामा खाना पकाएर प्रदर्शन गरेको हो।

तस्विरहरु:

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार १२:०६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।