काठमाडौं। सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवाका पराजुलीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले बताए।
राजनीति
३१ भाद्र २०८३, बुधबार १८:०८
काठमाडौं। सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवाका पराजुलीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले बताए।
प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार १८:०८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया