Logo

विश्वकिर्तिमानीका उपाधीहरु पाउन सफल – मनिष श्रेष्ठ



सयम अनि संङ्घर्स कर्म लेखानत सबै कुराको पुर्णता एउटा् निश्चल समुन्द्र भित्रको तत्व जस्तै हुनुपर्ने रहेछ । जीवन ,कर्मशिल लगनसिल सहनसिलता ,मनाब जातिको ठुलो गहना हो ।  त्यस्तै पछिलो समय निकै चर्चामा रहेका मनिश श्रेष्ठ को जिबनको कुरा कानी र उनको यथार्थमा यो लेख 

पछिलो समय धेरै गित संगीत बाट त्यसै गरि आफ्नु बेग्लै क्षमता बाट परिचित भएका श्रेष्ठलाई धेरैले प्रश्न गर्ने गरेका छन । वास्तविक मनिश हो के? भनेर  सायद उनी एउटा् मात्र बिधामा नअल्झिएर पनि होला उनी कर्ममा बिस्वास गरेर हिड्ने वानमेन आर्मी भनेर चिन्छौ हामी । 

डान्स, गाएक, डाइरेक्टर, कोरियोग्राफर, वर्ड रेकर्ड, सब्दकार संगीत, देखि एउटै मान्छेमा बहुप्रतिभाको खानी श्रेष्ठलाई धेरै इनटर्भिउ र धेरैले सोध्ने गर्छन, तपाईं हो के ? तर उनी सहजै भन्छन म एउटा् कलाकार हु कलाकारमा हुनु पर्ने सच्चाता देखाउन खोजेको हु एउटा मात्र बिधामा कोहि सछ्म कलाकार हुन सक्दैन, घर बनाउने मिस्त्री पनि एउटा् कलाकार हो जसले इटा ,बालुवा ,सिमेन्ट ,फलाम धेरै कुराहरुको मिस्रीत एउटा् घर निर्माण हुन्छ, तेस्तै म पनि सबै कुराको पोक्त ग्यान र पुर्ण्ता भएर एउटा् सच्चा कलाकार वास्तविकता कलाकार बन्न खोजेको हु कोसिस गर्दैछु ।  

‘संसारमा ग्यान ,सीप कहिले सिकेर सकिँदैन तर पनि थोरै कलाकारको परिचय बनाउन खोज्दै गरेको मान्छे हु’–भन्छन मनिश श्रेष्ठ उदयपुर गाउँबाट काठमाडौ यो ठुलो सहरमा आएर यति ठुलो भिडमा प्रतिस्पर्धा गर्नु चानचुने कुरा थिएन उनको लागि ,सामान्य परिवारमा हुर्केका मनिशले धेरै दुख गरेको बताउदै पनि आएका छन ,होटलको भाडा धुने देखि सडकको चाबेल सम्म समातेको छु भन्छन । 

सायद त्यही दुख अनि निरन्तरता कर्म ले आज मनिश श्रेष्ठ मनिश भएका हुन । कलाकार छेत्र सङ्गै उनले विश्व कृतिमानीका धेरै उपादी पाउन सफल भएका छन साथ स्वदेस बिदेशका दर्जनौ उपादी उनको साथ मा सफल कर्म को फल पाएको बताउछन । 

मान्छे एक काम अनेक भने झै उनि एउटा् राम्रो डान्स टिचर कोरियोग्राफर ,थिए समयको गति संगै उनले विभिन्न बिदा पार गर्दै अगाडी बडे ,धेरैले धेरै प्रकारको कुरा गरे पनि उनी कहिले चुकेन्न आफ्नै खुटाको कडा आफै झिक्छु र घाउलाई सान्त बनाउछु भन्ने सोच राख्ने मान्छेले साचिकै आज वन मेन आर्मी बहु प्रतिभाशाली भएर नै देखाए ,उनी भन्छन सुरु सुरुमा धेरै धेरै बिधामा हात नहाल चिप्लेर लडौला ,बरु एउटै बिधालाई दरिलो बनाएर जाउ भन्ने गर्थिए रे ,तर उनको जबाफ, जब सम्म मान्छे चिप्लेर लडदैन ,तन सम्म केही सिक्दैन ,जब सम्म हरेक चोट र पीडा खेप्दैन उसले केही जान्दैन भन्ने गर्थे । साचिकै, आज त्यही राम्रो सोच र ठुलो दिमाखले गर्दा मनिश ‘मनिश’ भएका हुन ।

उनिलाई स्वदेस बिदेशबाट काम अहिले तेतिकै आउने गर्छ उनको मिहिनेत उनको सफल्ता उनको सहनसिल्ता अनि बिस्वासिलो पात्र भएर पनि होला ,उनी महिना मा निकै गित संगीत बजारमा ल्याउने एक कलाकारको सुचिमा पनि पर्दछन आफै संगीत आफै निर्देशन आफै मोडल बनेर आएका हामिले धेरै देखेका नै छौ । 

त्यसैले त उनलाई सबैले रियल हिरो÷मल्टिट्यालेन्ट भनेर चिन्ने गर्छन ।  कलाकार भन्दा बेग्लो बिषयमा पनि उनी सदै खटिरहेको देख्न सक्छौ हामी उनीले गरेको सामाजिक कार्य देखि दिन दुखीहरुको नजरमा आफुले सकेको अनुसारले सामाजिक सेवा गरिरहेका हुन्छन । 

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १४:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।