काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ ।
आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ७४ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६७५ रुपैयाँमा कायम भएको छ ।





















प्रतिक्रिया