काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ सुरु भएको छ । सुरुमा प्रस्तावित न्यायाधीश उपर उजुरी दिनेहरूसँग छलफल चलिरहेको छ ।
त्यसपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द (काठमाडौं) र चन्द्रबहादुर सारू, (अर्घाखाँची)लाई समिति समक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।





















प्रतिक्रिया