Logo

प्रमुख समाचार

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् ।

राष्ट्रपतिको सचिवालयकाअनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार १२:३६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।