Logo

धर्म / संस्कृति

रवि लामिछानेद्वारा महोत्तरीको ऐतिहासिक मटिहानी मन्दिरको दर्शन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महोत्तरीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मटिहानी मन्दिरको दर्शन गरेका छन् ।

सभापति लामिछानेले आज ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मटिहानी मन्दिर पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार १२:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।