Logo

Sports

चितवन विरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा कर्णाली याक्सले जित निकाल्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । अंक तालिकामा चितवन राइनोज चौथो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ । कर्णाली याक्स भने सातौं स्थानमा छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार १२:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।