Logo

बैंकिङ

लक्ष्मी बैंकले लगानीकर्तालाई ११ दशमलव ५ प्रतिशत लाभांश दिने 



लक्ष्मी बैंक लिमिटेडले लगानीकर्तालाई कुल ११ दशमलव ५ प्रतिशत लभांश दिने भएको छ ।  बैंकको मंसिर सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत गरी सोही लाभांश दिन लागेको हो । 
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार ११:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।