Logo

बैंकिङ

प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत



प्रभु बैंकको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले आर्थिक वर्ष ७६–७७ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको बैंकले जनाएको छ ।

उक्त लाभांश बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

prabhu.png

प्रकाशित मिति : १ पुष २०७७, बुधबार ११:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।