गायिका अप्सरा बिस्टको आवाजमा सजिएकाे ‘बिधाताको कच्चा खेलमा’ बाेलकाे गीत सार्वजनिक भएकाे छ । रमा खतिवडाको शब्दमा रहेको गीतमा गणेश रिजालको उत्कृष्ट संगीत भरेकाे गीतकाे मूजिक भिडियो पुर्बांचल म्युजिक युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।
गीतकाे एरेन्ज कुन्दन राइले गरेका छन् भने रेकर्ड मिक्सिङ्ग र छायांकन रुद्र श्रेष्ठले गरेका हुन् । रिकेस बज्रचार्याले सम्पादन गरेकाे साे गीतकाे भिडियाे हेर्नुहोस् :





















प्रतिक्रिया