Logo

समाचार

गृहमन्त्रालयले के जात्रा देखाएको ? पूर्वमन्त्री बाँस्कोटा



पूर्व सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गृहमन्त्री राम बहादुर थापाको कार्यशैली प्रति असन्तुष्टि जनाएका छन । कोरोना भाइरस संक्रमण कायमै रहेको अवस्थामा सरकारले सार्वजनिक यातायाात खुला गरेको प्रति बाँस्कोटाले चर्काे रुपमा असन्तुष्टि जनाएका छन ।

आइतबार ट्विट गर्दै बाँस्कोटाले भनेका छन, गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा,केटाकेटी,बुढाबुढी एउटा बसबाट झार्ने एक किलोमिटर हिडाउने फेरि अर्को बस चढाउने ? न चेकजाँच न अरु ? भन्दै प्रश्न तेस्राएका छन । बेकारको सास्ती के उद्धेश्यले यात्रुलाई दुःख दिएको भन्दै तत्काल हटाऊ भन्दै सुझाव दिएका छन ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार ११:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।