अविरल वर्षासँगै आएको पहिराेका कारण दार्चुलामा घर पुरिँदा एक दम्पतिको मृत्यु भएको छ। सोमबार राति घर माथिबाट आएको पहिरोले पुरिँदा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा पुरिएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक पदमबहादुर बिष्टले जानकारी दिए ।
उनको छोरा २१ वर्षीय सुनिल जोशी भने भागेर ज्यान जोगाउन सफल भएका छन ।





















प्रतिक्रिया