Logo

समाचार

१५ किलोको सुन बरामद



महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले १५ किलो सुन बरामद गरेको छ । काठमाडौंको कमलादीबाट अवैध रुपमा ल्याएको १५ किलोको सुन जस्तो देखिने पहेँलो दाातु बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको टोली देख्ने वित्तिकै सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरी स्रोतले जानकारी दिएको छ । सुन भए नभएको बारे परीक्षणका लागि पठाइसकेको र घटनाबारे केहि समयपछि पत्रकार सम्मेलन माार्फत जानकारी गराइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार ११:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।