Logo

प्रमुख समाचार

प्रहरी हेटक्वाटरमा कार्यरत थप १८ जनामा कोरोना पुष्टि



विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसका नेपाल प्रहरी हेटक्वाटर नक्सालमा कार्यरत थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थप १८ जनामा संक्रमण देखिएको हो। यो सँगै प्रहरी प्रधान कार्यालयमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ। संक्रमितहरू सबैलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १३:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।