नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हुने कारोबारमा सुनको मुल्य शुक्रबारकै मूल्यमा स्थिर रहेको छ भने आज चाँदीको मूल्य घटेको छ ।
महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८९,१०० रुपैयाँ तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ८८,६५० रुपैयाँ रहेको छ । चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँका दरले घटेको छ ।
गत साताको शुक्रबार प्रतितोला १,१७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १,१५० रुपैयाँमा कारोबार हुदै छ ।





















प्रतिक्रिया