Logo

अर्थ

सुनको मुल्यमा बृद्दि,प्रतितोला कसरी हुदै छ कारोबार ?



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सनमा प्रतितोला ९०० का दरले बढेको छ ।

त्यस्तै छापवाला सुन प्रतितोलामा ९०० बृद्दि चए संगै ९०,१०० सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८९,२०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन ८९,६५० रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज चाँदी प्रतितोला २५ रुपैँया बढेर १,१६५ रुपैयाँ ताकिएको छ । सोमबार चाँदी १,१४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १२:३२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।