Logo

बैंकिङ

युएई स्थित अल्फरदान एक्सचेन्जबाट जिएमइ रेमिटमा पैसा पठाउँदा ५ लाख जित्न सकिने



जिएमइ रेमिटले अल्फरदान एक्सचेन्जसँगको सहकार्यमा दशैँ तथा दीपावलीको अवसरमा दशैँ तिहार बम्पर धमाका योजना ल्याएको छ । यस योजना अन्तर्गत युएई स्थित सम्पुर्ण नेपालीहरुले अल्फरदान एक्सचेन्जका ७० भन्दा बढी शाखाहरु मार्फत जिएमई रेमिटको माध्यमबाट नेपालमा पैसा पठाउँदा भाग्यशाली विजेता बन्न सक्नेछन् ।

यस योजना अन्तर्गत १ जना भाग्यशाली विजेताले मेगा पुरस्कार स्वरुप ५ लाख रुपैयाँ नगद उपहार र हरेक हप्ता विभिन्न आकर्षक उपहार ९विद्युतिय सामाग्रीहरु० प्राप्त गर्नेछन् । यो योजना कात्तिक ४ गते सम्म कायम रहने जिएमइ रेमिटले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १८:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।