Logo

अर्थ

आज नि बढ्यो सुनको मूल्य



नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ रहेको छ थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ रहेको छ । यसैगरी, चाँदीको मूल्य पनि आज १ हजार १६० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार ११:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।