Logo

अर्थ

ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा



ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । ग्लोबल आइएमई लघुवित्तले हाल कायम चुक्तापूँजी ४३ करोड १७ लाख १० हजार रुपैयाँको आधारमा उक्त बोनस शेयर वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीको असोज १९ गतेको सञ्चालक समितिको बैठले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १२:०२   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।