Logo

अर्थ

हात्तै बढ्यो सुनको मूल्य



आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायका अनुसार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँमा तोकिएको जनाएको छ ।

त्यस्तै तेजावी सुन आज प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार १ सय ७० रुपैयाँमा कायम भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार १३:५५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।