बुधबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ कक्षा ११ को आंशिक ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरेको छ ।
बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।
१ लाख ६७ हजार २४१ जना परीक्षार्थी सामेल भएको उक्त परिक्षमा दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ ।
परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको वेवसाइट र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ ।
नेपाल टेलिकमको १६०० मा NEBSymbol No. टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिने छ।




















प्रतिक्रिया