Logo

स्वास्थ्य

थप ६ सय ७२ मा संक्रमण पुष्टि, ८ जना को मृत्यु



बितेको २४ घण्टामा मुलुकभर ६ सय ७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार १ सय ६७ र एन्टिजेन विधिबाट २ हजार ३ सय २८ जनामा भएको परीक्षणमा जम्मा ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ । हाल देशभर १० हजार ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार १७:०१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।