Logo

स्वास्थ्य

भारतमा यस वर्षकै धेरै संक्रमित भेटिए, संक्रमणमा दैनिक नयाँ रेकर्ड



भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार ६३१ जनामा संक्रमण पुष्टि भएको छ ।

एकैदिन संक्रमण पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो । यसअघि शनिबार यो वर्षकै दोस्रो धेरै ६२ हजार २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या १ करोड १९ लाख ७१ हजार ४ पुगेको छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७७, आईतवार ०७:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।